मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यी स्थानमा हुँदै छ भारी र धेरै भारी वर्षा, सडक तथा हवाई यातायात सेवा प्रभावित हुने सम्भावना  

baahrakhari.com · Mon Jul 01 00:07:00 UTC 2024

काठमाडौं । सातवटै प्रदेशमा आज वर्षाको सम्भावना छ । केही प्रदेशमा भारी र केहीमा धेरै भारी वर्षाको सम्भावना छ ।

कोसी, मधेस, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)