मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वीपी प्रतिष्ठानका इन्जिनियरविरुद्ध अख्तियारले चलायो मुद्दा

ratopati.com · Fri Jul 31 09:45:09 GMT 2026

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यरत कम्प्युटर इन्जिनियर राकेश कुमार दास विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

इन्जिनियर दासले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी ओहोदा र लाभ लिएको पुष्टि भएपछि आयोगले उनीविरुद्ध आज आरोपपत्र दायर गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)