धार्मिक अगुवाहरूले भने– सामाजिक सद्भाव बिथोल्ने कार्यमा संलग्न नहाेऔँ
ratopati.com · Fri Jul 31 09:45:45 GMT 2026

काठमाडौँ । हिन्दु तथा मुस्लिम समुदायका अगुवाहरूले सबै नागरिक संयम रहन, उत्तेजना, घृणात्मक र सामाजिक सद्भाव खलबल्याउने कार्यमा संलग्न नहुन संयुक्त अपिल गरेका छन् ।
विश्व हिन्दु महासङ्घ नेपालका महासचिव रामचन्द्र तिवारी, जमिअत उलमा ए नेपालका अध्यक्ष मौलाना मोहम्मद खालिद सिद्दिकी, विश्व हिन्दु महासङ्घ नेपालका सचिवालय सदस्य राजुराज फुयाल र अल सलाम सोसाइटीका अध्यक्ष मौलाना नजरुल हसन फलाहीले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो अपिल गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)