किन आइन बलिउड अभिनेत्री शिल्पा सेट्ठी ?
corporatenepal.com · Fri Jul 31 09:39:18 GMT 2026

काठमाडौं । चर्चित बलिउड अभिनेत्री शिल्पा सेट्ठी नेपालको राजधानी काठमाडौं आइपुगेकी छन् । शुक्रबारदेखि सोल्टी होटलमा सुरु हुन लागेको ईएमएफ एसीई ग्लोबल कन्भेन्सन एण्ड अवार्ड २०२६ मा सहभागी हुन उनी आएकी हुन् ।
कार्यक्रममा सहभागी हुन बलिउड अभिनेता शक्ति कपुर र विक्रान्त मेसी पनि आउने आयोजकले जनाएको छ । सो कार्यक्रममा चर्चित अभिनेत्री मनीषा कोइराला पनि सहभागी हुनेछिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)