मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

स्पेनविरुद्ध इंग्ल्याण्ड : गोलरहित बराबरीमा सकियो पहिलो हाफ

farakdhar.com · Sun Jul 14 19:51:19 UTC 2024

युरो कप फुबटल २०२४ को फाइनलमा स्पेन र इंग्ल्याण्डले पहिलो हाफ गोलरहित बराबर खेलेका छन् । जर्मनीको बर्लिनमा जारी खेलको पहिलो हाफमा दुवै टिमले गोलको केही अवसर प्राप्त गरे पनि त्यसमा स्पेन र इंग्ल्याण्ड सफल भएनन् ।

सेमिफाइनलमा स्पेनले फ्रान्स तथा इंग्ल्याण्डले नेदरल्याण्ड्सलाई हराउँदै यी दुई टिमले फाइनल भेट पक्का गरेका थिए । दुवै टिमले सेमिफाइनलमा २–१ को नतिजा हात पारेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)