बियरको पैसा तिर्ने कुरामा विवाद हुँदा साथीको हत्या, दुई जना पक्राउ
deshsanchar.com · Thu Mar 21 05:57:41 GMT 2024
जनकपुरधाम- साथीको हत्यामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा ३० वर्षीय सहमत नदाफ र २२ वर्षीय जाकिस नदाफ रहेका छन्।
प्रहरीका अनुसार गएराति जनकनन्दनी गाउँपालिका- २ स्थित भारतीय सीमाभन्दा ५० मिटरको दूरीमा रहेको आँप बगैँचामा स्थानीय १८ वर्षीय कैफ नदाफको हत्या भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)