मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चितवनका ६ चोकमा धमाधम ट्राफिक लाइट जडान, दसैँअघि नै बत्ती बाल्ने लक्ष्य (फोटोफिचर)

deshsanchar.com · Thu Oct 01 03:58:20 GMT 2026

चितवन – चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी आवागमनलाई सुरक्षित, प्रविधिमैत्री र व्यवस्थित बनाउन अत्याधुनिक ट्राफिक लाइट जडानको कामले तीव्रता पाएको छ। सडक डिभिजन कार्यालयको प्राविधिक सहयोग र बजेटमा अगाडि बढेको यस आयोजनाको हालसम्म ५० प्रतिशतभन्दा बढी काम सकिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)