भारतको सहयोगमा दाङको राप्ती आँखा अस्पतालमा नयाँ अपरेसन थिएटर भवन उद्घाटन
khabarhub.com · Fri Jul 31 09:49:11 GMT 2026

काठमाडौं – भारत सरकारको आर्थिक सहयोगमा दाङको तुलसीपुर उपमहानगरपालिका–४ स्थित राप्ती आँखा अस्पतालमा निर्माण गरिएको नयाँ अपरेसन थिएटर भवनको उद्घाटन गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)