मौलिक चाड पर्व तथा संस्कृतिले अन्तर्राष्ट्रिय तहमा नेपालीको प्रतिष्ठा बढाएको छ : अध्यक्ष नेपाल
nepalviews.com · Thu Jan 19 16:54:08 GMT 2023
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा विभिन्न जातजाति समुदायका मौलिक चाड पर्व तथा संस्कृतिले अन्तर्राष्ट्रिय तहमा नेपालीको प्रतिष्ठा बढाएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)