रवि लामिछानेसहित धार्मिक अगुवाको संयुक्त आह्वान: धर्म होइन, सद्भाव रोजौँ
nagariknews.nagariknetwork.com · Fri Jul 31 10:02:10 GMT 2026

देशमा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विभिन्न धार्मिक समुदायका अगुवासँग छलफल गरेका छन्।
छलफलपछि जारी गरिएको संयुक्त अपिलमा सुनसरीको देवानगञ्ज क्षेत्रमा केही दिनअघि भएको दुःखद घटना तथा त्यसपछि मधेस प्रदेशका विभिन्न जिल्लामा विकसित परिस्थितिप्रति गहिरो दुःख व्यक्त गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)