गुल्मीमा अवरुद्ध मुख्य तीन सडक पूर्णरूपमा सुचारु
ekantipur.com · Thu Oct 01 04:15:31 GMT 2026

गुल्मीमा अवरुद्ध मुख्य तीन सडक पूर्णरूपमा सुचारु
गुल्मीमा अवरुद्ध मुख्य तीन सडक पूर्णरूपमा सुचारु भएका छन् । कालीगण्डकी करिडोर, मदनभण्डारी राजमार्ग र रुद्रवेणी–वामी सडक पूर्णरूपमा सुचारु भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)