सांसद् चन्द्र भण्डारीको घरमा सिलिन्डर विस्फोट, आमा र उनको आईसीयूमा उपचार हुँदै
deshsanchar.com · Thu Feb 16 00:59:08 GMT 2023
काठमाडौँ – नेपाली कांग्रेसका सांसद् चन्द्र भण्डारीको घरमा खाना पकाउन प्रयोग हुने ग्यास सिलिन्डर विस्फोट भएको छ।
बुद्धनगरस्थित उनको निवासमा गएराति ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा गम्भीर घाइते भएको भण्डारीको सचिवालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)