सीमावर्ती क्षेत्र हुँदै मदिराको तस्करी
setopati.com · Sun Jun 26 00:57:00 GMT 2022
भारतसँग सीमा जोडिएका महोत्तरीका ग्रामीण गल्छिडा हुँदै नेपालबाट भारततर्फ मदिरा तस्करी गर्नेहरूको जालो फैलिँदै गएको छ।
मटिहानी नगरपालिकाबाट सुदूरपश्चिमको सोनमा गाउँपालिकासम्मका सीमावर्ती क्षेत्रका दर्जनौँ चोरबाटो हुँदै मदिरा तस्करीमा वृद्धि भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)