कपिलवस्तुमा दूध बोक्न टयांकर रुखमा ठोकियो, सहचालकको मृत्यु
lokaantar.com

कपिलवस्तुमा दूध बोक्ने ट्याङ्कर दुर्घटना भएको छ ।
बिहीबार बिहान तीन बजे जिल्लाको पत्थरकोटदेखि गोरुसिङेतर्फ आउँदै गरेको लु.प्र.०१–००१ क ०८४५ नम्बरको दूध बोक्ने टयाङ्कर रुखमा ठोकिएर दुर्घटना भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)