एमालेमा फर्कन लागेका हुन्, पोखराका मेयर धनराज आचार्य ?
farakdhar.com · Mon Aug 07 16:42:29 GMT 2023
नेकपा एमालेका महासचिव शंकर पोखरेलले पोखरा महानगरका मेयर धनराज आचार्यसँग भेट वार्ता गरेका छन् ।
आचार्य नेकपा एकीकृत समाजवादीका तर्फबाट मेयरमा निर्वाचित भएका हुन् । पछिल्लो समय एकीकृत समाजवादीका विभिन्न तहका नेताहरु एमाले फर्कने क्रम तीव्र भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)