नेपाल संस्कृत विश्वविद्यालयमा छात्रावास निर्माण तीव्र
reportersnepal.com · Thu Oct 01 04:32:53 GMT 2026

तुलसीपुर (दाङ), १५ असोज । दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद विद्यापीठमा महिला छात्रावास निर्माणको काम अघि बढेको छ ।
विश्वविद्यालयका नवनियुक्त कुलसचिव प्रा डा नवराज कट्टेलले नयाँ पदाधिकारी आएलगत्तै शिलान्यास गरी छात्राबास निर्माण अघि बढाइएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)