मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बैङ्किङ क्षेत्रको सुरक्षाप्रति राष्ट्र बैङ्क गम्भीर

gorkhapatraonline.com · Sat Apr 01 01:11:32 GMT 2023

काठमाडौँ, चैत १८ गते । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले बैङ्क तथा वित्तीय संस्था र कर्मचारीविरुद्ध भइरहेका गतिविधिलाई नियालिरहेको बताउनुभएको छ ।

कर्पोरेट क्षेत्रले समेत दीर्घकालीन बोन्ड जारी गर्ने प्रक्रिया अगाडि बढाउनुपर्ने बताउँदै उहाँले बैङ्क तथा वित्तीय संस्थाले जोखिमपूर्ण देखिएका कर्जाप्रति पूर्वसावधानी अपनाई आवश्यक कार्य अगाडि बढाउनुपर्ने सुझाव दिनुभयो । वर्तमान विषम परिस्थितिलाई ध्यानमा राखेर आमजनजीविका र उद्यम व्यवसायलाई सामान्यीकरण गर्दै अर्थतन्त्रलाई गतिशील बनाउन सरोकारवाला सम्पूर्ण पक्ष गम्भीरताका साथ लागि पर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)