ज्याक स्मिथको दाबी- ६ जनवरीको क्यापिटल दङ्गा ट्रम्पबिना सम्भव थिएन
barnanmedia.com · Thu Jan 01 21:15:00 GMT 2026

सन् २०२१ जनवरी ६ मा अमेरिकी क्यापिटलमा भएको दङ्गा राष्ट्रपति डोनाल्ड ट्रम्प बिना सम्भव नहुने पूर्व विशेष सल्लाहकार ज्याक स्मिथले कङ्ग्रेसलाई बताएका छन् ।
उनले ट्रम्पलाई सन् २०२० को राष्ट्रपति चुनावको नतिजा उल्ट्याउने आपराधिक षड्यन्त्रमा ‘सबैभन्दा दोषी र सबैभन्दा जिम्मेवार व्यक्ति’ का रूपमा चित्रण गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)