बाटो छेक्यो मुग्लिनमा पहिरो खसेर...
annapurnapost.com · Mon Jul 03 00:34:01 GMT 2023
पहिरोले बिचल्लीमा परेका यात्रुको न खानको ठेगान, न यात्राको। त्यसमाथि जोखिमपूर्ण यात्राले हैरान थिए। दैनिकयात्रामा निस्कने चालक पनि उत्तिकै तनावमा देखिन्थे।
चितवन : नेपालगन्जकी पुनम सुवेदी आइतबार बिहान पहिरो हटाउँदै गरेको मेसिनलाई एकनासले हेरिरहेकी थिइन्। बिरामी सासूलाई अस्पताल पुर्याउन हिँडेकी उनलाई कतिबेला पहिरो सफा होला र बाटो कटौला भन्ने चिन्ता थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)