मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

फैसलाविपरीत मोही कायम गरेको आरोप : भूमि प्रशासन कार्यालयमाथि प्रश्नसचिन पोख्रेल

gorkhapatraonline.com · Thu Oct 01 04:44:41 GMT 2026

इटहरी उपमहानगरपालिका–८ मा रहेको एक अर्ब रुपियाँभन्दा बढी मूल्यको करिब एक बिघा १५ कट्ठा १० धुर जग्गाको स्वामित्व र मोही हकसम्बन्धी विवाद चर्किएको छ ।

सर्वोच्च अदालतबाट तत्कालीन प्रधान न्यायाधीशसहितको संयुक्त इजलासले बर्सौंअघि उक्त जग्गामा मोही हक नरहेको ठहर गरिसकेको अवस्थामा भूमि प्रशासन कार्यालय सुनसरीबाट अहिले मोही हक कायम हुने भन्दै जग्गा बाँडफाँटको निर्णय गरेपछि जग्गाधनी पक्षले आपत्ति जनाएका छन् । कुनै पनि मोही नभएको र विवादसमेत नरहेको र २०३५ सालमा आफ्नो बुवा रामेश्वर दयाल गोयलले खरिद गरेको जग्गामा परिवारले २०३६ सालदेखि निरन्तर प्लाइउड उद्योग सञ्चालन गर्दै आएको भनिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)