मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बाग्मती प्रदेश - एउटै मन्त्रालयका १३ वटा कार्यालयको चिया–खाजा, भ्रमण, इन्धनमै सकियो ११ करोड रुपैयाँ

Ujyaaloonline.com · Wed Jul 20 00:29:42 GMT 2022

मकवानपुर – नागरिकले तिरेको करबापतको सरकारी रकममा कर्मचारीले आफूखुसी मनलाग्दी ढङ्गले खर्च गरेको पाइएको छ । बाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतका १३ वटा सरकारी कार्यालयले कार्यालयको विविध खर्चमा मात्र १० करोड ९८ लाख ४२ हजार रुपैयाँ खर्च गरेको भेटिएको छ ।

महालेखा परीक्षकको कार्यालयले गएकाे बुधवार सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा १३ वटा सरकारी कार्यालयले गरेको विविध खालका खर्चमा प्रश्न गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतका सरकारी कार्यालयले आर्थिक वर्ष २०७७/०७८ मा यतिका धेरै रकम नियमसङ्गत नगरेको भनेर महालेखा परीक्षककाे कार्यालयले प्रश्न उठाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)