उपभोक्ताको रोजाइमा साल्ट ट्रेडिङद्वारा सञ्चालित सुपथ मूल्य पसल
nepalwatch.com · Thu Oct 01 04:44:40 GMT 2026

काभ्रे।दसैं, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले काभ्रेको बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)