सहकारीका समस्या समाधान गर्न पहल
gorkhapatraonline.com · Sun Feb 26 01:24:23 GMT 2023
विष्णुप्रसाद पोखरेल
दमक, फागुन १४ गते । झापाको दमकमा सेवा केन्द्र खोलेको तुलसी बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताको निक्षेप फिर्ता नगरेपछि सबै सहकारीप्रति नै विश्वास सङ्कटमा परेको छ । बचतकर्ताको रकम फिर्ता गर्न नसकेर तुलसी सहकारीले आफ्नो सेवा केन्द्र नै बन्द गरेको छ भने अन्य सहकारी संस्थामा समेत रकम फिर्ता माग्ने बचतकर्ताको सङ्ख्या बढ्न थालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)