स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह
nepalnews.com · Thu Oct 01 04:54:12 GMT 2026

सुदूरपश्चिम।
प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, गेटामा यसै शैक्षिक सत्रदेखि चिकित्सा स्वास्थ्य विज्ञानका कक्षा सञ्चालन गर्ने तयारीलाई निष्कर्षमा पुर्याउन आग्रह गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)