मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वेबसाइट अद्यावधिक गर्न निर्देशन

gorkhapatraonline.com · Thu Oct 01 04:51:51 GMT 2026

बैतडीमा सरकारी कार्यालयबाट हुने सूचना प्रवाहलाई नियमित, व्यवस्थित र प्रभावकारी बनाउन सूचना अधिकारीहरूको बैठकले विभिन्न निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी मिना अर्यालको अध्यक्षतामा बसेको सरकारी कार्यालयका सूचना अधिकारीहरूको बैठकले सर्वसाधारणलाई सहज र पारदर्शी रूपमा सूचना उपलब्ध गराउने व्यवस्था प्रभावकारी बनाउने निर्णय गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)