मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल, चाडपर्वको किनमेलमा उपभोक्ताको चाप

bishowkhabar.com · Thu Oct 01 04:53:50 GMT 2026

काठमाडौं – दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले काभ्रेको बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।

चाडपर्वका बेला बजारमा हुनसक्ने मूल्यवृद्धि नियन्त्रणमा सहयोग पु¥याउँदै उपभोक्तालाई दैनिक उपभोग्य वस्तु सहुलियत दरमा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको पसलमा चाडपर्वका सामग्री खरिद गर्ने उपभोक्ताको चाप बढेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)