हिमालयन बुलियनमा गरगहना खरिद गर्दा सलिकोमा १० लाखसम्मको दुर्घटना बीमा
aarthiknews.com

काठमाडौं । हिमालयन बुलियन कम्पनी लिमिटेड र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (SALICO) बीच ग्राहकको दुर्घटना बीमासम्बन्धी सम्झौता भएको छ।
हिमालयन बुलियन विगत २५ वर्षदेखि गरगहना तथा सम्बन्धित कारोबार गर्दै आएको कम्पनी हो। कम्पनीले आफ्ना ग्राहकको सुरक्षा र लगानीलाई ध्यानमा राख्दै ग्राहकलाई तीन तहको ‘Membership Programme’ मा वर्गीकरण गरेको जनाएको छ। जसअन्तर्गत सिल्भर, गोल्ड र डायमन्ड सदस्यता रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)