साम्प्रदायिक सद्भाव खलल पुर्याएको आरोपमा आठ जना पक्राउ
himalpress.com · Fri Jul 31 10:42:23 GMT 2026

काठमाडौँ- साम्प्रदायिक सद्भावमा खलल पुर्याएको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।
प्रहरीले उनीहरूलाई मधेश प्रदेशको धनुषा र सिरहा जिल्लाबाट पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)