मधेशका रास्वपा सांसदसँग प्रधानमन्त्री- राज्य संयन्त्रका सम्पूर्ण अंग परिचालित भइसके, विचलित नहुनू
nepalpress.com · Fri Jul 31 10:41:03 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरूसँग छलफल गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएर प्रधानमन्त्रीले छलफल गरेका हुन्।
छलफलमा प्रधानमन्त्री बालेनले सुनसरी लगायतका जिल्लाहरूमा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जिउधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर एवं योजनाबद्ध रूपमा लागिपरेको स्पष्ट पारे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)