स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह
khabarhub.com · Thu Oct 01 05:01:26 GMT 2026

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, गेटामा यसै शैक्षिकसत्रदेखि चिकित्सा स्वास्थ्य विज्ञानका कक्षा सञ्चालन गर्ने तयारीलाई निष्कर्षमा पु¥याउन आग्रह गरेका छन् ।
चिकित्सा शिक्षा आयोगको टोलीले अध्ययन अध्यापनको तयारीका लागि वस्तुस्थिति अध्ययनका क्रममा हालै गरेको निरीक्षणपछि खुसी व्यक्त गर्दै उनले विश्वविद्यालय सञ्चालन आमसुदूरपश्चिमवासीको चाहना भएकाले प्राविधिक विषय तत्काल टुङ्ग्याएर काम अगाडि बढाउन आग्रह गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)