सामाजिक सद्भाव बिगार्न खोज्ने ८ जना पक्राउ
lokaantar.com

मधेश प्रदेशमा साम्प्रदायिक र सामाजिक सद्भावमा खलल पुर्याएको आरोपमा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार सिराहाबाट पाँच र धनुषाबाट तीन जनालाई पक्राउ गरिएको हो ।
सुनसरीको कप्तानगन्जबाट शुरू भएको प्रदर्शन सप्तरी, सिरहा, धनुषा हुँदै वीरगन्जसम्म पुगिसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)