सीमामा सशस्त्र प्रहरीको उच्च निगरानी, भारतीय एसएसबीसँग सहकार्य
nepalpress.com · Fri Jul 31 10:57:35 GMT 2026

काठमाडौं । तराई क्षेत्रमा विकसित हिंसात्मक घटनालाई दृष्टिगत गर्दै सशस्त्र प्रहरी बलले सीमावर्ती क्षेत्रमा निगरानी उच्च बनाएको छ ।
त्यसका लागि भारतीय सशस्त्र सीमा बल (एसएसबी) सँग सहकार्य भइरहेको सशस्त्रका प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)