सामाजिक सद्भावमा खलल पुर्याउने आठजना पक्राउ
baahrakhari.com · Fri Jul 31 10:53:20 GMT 2026

जनकपुरधाम । सामाजिक सद्भावमा खलल पुर्याउने आठजनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार सिरहाबाट पाँच र धनुषाबाट तीनजनालाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूले सामाजिक सञ्जालमार्फत हिंसा भड्काएको आरोप छ । यसअघि सर्लाहीमा बाहिरबाट आएर प्रर्दशन गर्न खोज्दा पाँचजनालाई नियन्त्रणमा लिएर स्थानीयले प्रहरीलाई बुझाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)