कर्णालीका १९ आयोजना : ठेक्का लाग्यो, निर्माण अलपत्र
kendrabindu.com · Thu Oct 01 05:13:23 GMT 2026

सुर्खेत । कर्णालीका नौ जिल्लाका १९ आयोजना ठेक्का सम्झौता भएको वर्षौं बितिसक्दा पनि निर्माण पूरा हुन सकेका छैनन् । कतिपय आयोजनाको ठेक्का २०७७ मै भए पनि निर्माणले गति लिन सकेको छैन । सडक, मोटरेबल पुल र सवारीसाधन ट्रायल सेन्टरलगायत आयोजना लामो समयदेखि अलपत्र परेपछि मन्त्रालयले तिनलाई ‘रुग्ण आयोजना’को सूचीमा राखेको हो ।
मन्त्रालयका अनुसार सुर्खेतका तीन आयोजना रुग्ण अवस्थामा छन् । रानीघाट–तेलपानी–भूरीगाउँ सडक, घाटगाउँ–गुटु–सालघारी–कोइरालाबास–कुइनेभिर सडक र सवारीसाधन ट्रायल सेन्टर निर्माण आयोजना लामो समयदेखि अलपत्र छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)