धनुषामा टिपरबाट बालुवा अनलोड गर्ने क्रममा पुरिएका क्रसर सञ्चालकको मृत्यु
onlinekhabar.com · Thu Oct 01 05:10:45 GMT 2026

१५ असोज, काठमाडौं । धनुषामा टिपरबाट बालुवा–गिट्टी अनलोड गर्ने क्रममा पल्टिँदा पुरिएका एक क्रसर सञ्चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मिथिला नगरपालिका–३, लालभित्तिस्थित औरही बाबा बालुवा प्रशोधन उद्योग सञ्चालक रामसागर महतोका छोरा ३६ वर्षीय हरि महतो छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)