मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

भारतले एकदिवसीय क्रिकेटमा सबैभन्दा ठूलो ‘रनचेज’ गर्दै वेस्ट इन्डिजलाई हरायो

kathmandupati.com · Thu Oct 01 05:15:01 GMT 2026

गुवाहाटी- भारतले वेस्ट इन्डिजविरुद्धको दोस्रो एकदिवसीय खेलमा ८ विकेटको शानदार जित निकालेको छ। वेस्ट इन्डिजले दिएको ४०६ रनको लक्ष्य भारतले ४३.३ ओभरमै २ विकेट गुमाएर पूरा गरेको हो।

यो भारतको एकदिवसीय क्रिकेटमा सबैभन्दा ठूलो सफल रनचेज हो। यसअघि भारतले सन् २०१३ मा अस्ट्रेलियाविरुद्ध ३६० रनको लक्ष्य सफलतापूर्वक पछ्याएको थियो। भारतको जितमा कप्तान शुभमन गिलले अविजित २२३ रनको ऐतिहासिक पारी खेले।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)