मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शनिबार बिहान सात बजेसम्मका लागि कर्फ्यू समय थप

nagariknews.nagariknetwork.com · Fri Mar 28 17:50:29 GMT 2025

जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको कर्फ्यूको समय शनिबार बिहान सात बजेसम्मका लागि थप गरिएको छ।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार, आज राती १० बजेसम्मका लागि जारी भएको कर्फ्यूको समय भोलि बिहानसम्मका लागि थप गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)