मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मन्त्रिपरिषद् बैठक : के-के गर्यो निर्णय ?

lokaantar.com

सरकारले पूर्व राजाका समर्थकहरुले काठमाडौँको तीनकुनेलगायतका स्थानमा गरेको तोडफोड तथा आगजनीको घटनाप्रति भर्त्सना गरेको छ ।

मन्त्रिपरिषद्को आजको बैठकले आज भएको तोडफोड, लुटपाट, आगजनीको सत्यतथ्य छानबिन गरी दोषी उपर कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । प्रदर्शनको क्रममा आतङ्क फैलाएको, घरभित्र मानिस रहेको अवस्थामा ढुङ्गामुढा गरिएको, राजनीतिक दलका कार्यालय तथा सञ्चार गृहमा गरिएको आक्रमण अमानवीय र गैरकानुनी भएको सरकारले ठहर गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)