मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अदालतमा राजनीतिक मुद्दाहरू अलपत्र

janaaastha.com

जेनजी विद्रोहको बलमा प्रधानमन्त्री बनेकी सुशीला कार्कीको नियुक्ति र उनले गरेको प्रतिनिधिसभा विघटन गैरसंवैधानिक रहेको जिकिरसहित सर्वोच्च अदालतमा १९ वटा रिट दर्ता भए । कानुन व्यवसायीदेखि सरोकारवाला नेपाली कांग्रेस र एमालेको तर्फबाट संसद पुनस्र्थापनाको माग गर्दै दर्ता रिटमा अदालतले कात्तिक १२ गते प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाऊ आदेश दियो ।

स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)