पछिल्ला घटनाहरूको संवेदनशीलता बुझ्न सरकार चुकेको छ : शंकर पोखरेल
himalpress.com · Fri Jul 31 11:09:35 GMT 2026

काठमाडौँ- नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले देशका विभिन्न स्थानमा घटेको घटनाहरूको संवेदनशीलता बुझ्न र सही तरिकाले समाधान गर्न सरकार चुकेको आरोप लगाएका छन्।
एमाले काठमाडौँ महानगर कमिटीले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले वर्तमान सरकार र गृह प्रशासनले पछिल्ला घटनाहरूको संवेदनशीलता बुझ्न र तिनलाई सही तरिकाले समाधान गर्न नसकेको आरोप लगाए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)