सामाजिक एकता र सद्भाव कायम राख्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह
nepalpress.com · Fri Jul 31 11:08:13 GMT 2026

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सुनसरीको देवानगञ्ज गाउँपालिकालगायत पूर्वी तराई/मधेशका केही क्षेत्रमा पछिल्ला दिनमा विकसित घटनाको तत्काल सत्यतथ्य, निष्पक्ष र विश्वसनीय छानबिन गरी दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् ।
राष्ट्रियसभाको आजको बैठकमा उनले ती घटनामा मानवीय क्षति हुनु,नागरिक तथा सुरक्षाकर्मी घाइते हुनु र विभिन्न स्थानमा सामाजिक तनावको स्थिति सिर्जना हुनु दुःखद पक्ष हुन् भने ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)