सभामुख र महासचिव विदेश भ्रमणमा जानुपर्ने भएपछि संसद् अधिवेशन अन्त्यको सिफारिस
ratopati.com · Thu Oct 01 05:26:36 GMT 2026

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्याल र संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डे विदेश भ्रमणमा जाने एपछि संघीय संसद्को अधिवेशन स्थगित गर्नका लागि सिफारिस गरिएको खुलेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद् अधिवेशन स्थगित गर्ने निर्णय गरेको थिएन । मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदा यो विषय उल्लेख गरेका थिएनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)