मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

घुमफिरका लागि भगवान् बुद्धको धर्ती नेपाल आउन भारतीयलाई बाबा रामदेवको आह्वान

lokaantar.com · Sat Nov 20 01:17:27 GMT 2021

पतंजलि योगपीठ हरिद्वारका योगगुरु बाबा रामदेवले घुमफिरका लागि भगवान् बुद्धको भूमि नेपाल आउन भारतीयहरूलाई आह्वान गरेका छन् ।

नेपाल भ्रमणमा रहेका बाबा रामदेवले शनिवार बिहान चन्द्रागिरीमा योगाभ्यास गराउँदै बुद्ध र सीताको देश नेपाल भ्रमण गर्न आह्वान गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)