अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज
khabarhub.com · Thu Oct 01 05:35:43 GMT 2026

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिकाले विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) बाट जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको जोखिम र त्यसको न्यायोचित सम्बोधनका लागि आवाज उठाएको छ ।
यस वर्षको मनसुनमा बाढी, पहिरो र नदी कटानबाट ठूलो क्षति व्यहोरेको गाउँपालिकाले चार हजार १३० मिटर उचाइमा रहेको हिमाली तथा पर्यटकीय गन्तव्य एबीसीमा बुधबार गाउँ कार्यपालिकाको विशेष बैठक बसेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)