नेपालमा पहिलो पटक राजनीतिक हस्तक्षेपविना विज्ञ टोलीमार्फत उपकुलपति नियुक्त गरियो : शिक्षामन्त्री
ratopati.com · Fri Jul 31 11:23:37 GMT 2026

काठमाडौँ । शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले उच्च शिक्षामा राजनीतिक हस्तक्षेप अन्त्य गरी योग्यता प्रणालीमा आधारित नियुक्ति प्रक्रिया लागू गरिएको बताएका छन्।
शुक्रबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले विश्वविद्यालय तथा अन्य शैक्षिक संस्थामा भएका राजनीतिक नियुक्ति खारेज गरी खुला प्रतिस्पर्धामार्फत पदपूर्ति गरिएको जानकारी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)