मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रतिनिधि सभा बैठकमा के हुँदैछ ? (लाइभ)

annapurnapost.com · Thu Oct 01 05:37:09 GMT 2026

काठमाडौं : संघीय संसदअन्तरगत प्रतिनिधिसभा बैठक सुरू भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन,न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौं वार्षिक प्रतिवेदन २०८३ पेश हुने कार्यसूची छ।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०८३ पेश गर्ने कार्यसूचीमा उल्लेख छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)