दीर्घ जीवनलाई सार्थक बनाउन प्रणालीहरू पुनर्विचार गरौँ: डा. नीलेश बुद्ध
swasthyakhabar.com · Thu Oct 01 05:43:49 GMT 2026

काठमाडौं- विश्व स्वास्थ्य संगठन दक्षिण-पूर्वी एशिया क्षेत्रीय कार्यालयका निमित्त प्रमुख डा. नीलेश बुद्धले ज्येष्ठ नागरिकहरूको लामो आयुसँगै उनीहरूको जीवनको गुणस्तर सुधार्न बहुपक्षीय प्रणालीमा पुनर्विचार गर्नुपर्नेमा जोड दिएका छन्।
अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले 'दीर्घायुको युग: लामो जीवनका लागि प्रणालीहरूको पुनर्विचार' भन्ने नाराका साथ स्वस्थ वृद्धावस्थालाई स्वास्थ्य क्षेत्रको मात्र नभई समग्र सामाजिक सरोकारको विषय बनाउनुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)