मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

डिएसपी जिसी वैशाख महिनाको ‘उत्कृष्ट प्रहरी’

ratopati.com · Thu May 14 22:42:16 GMT 2026

भैरहवा । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर, दाङले जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक दिवसबहादुर जिसीलाई २०८३ साल वैशाख महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषणा गरी पुरस्कृत गरेको छ ।

प्रदेश प्रहरी कार्यालयले सङ्गठनात्मक नीति निर्देशनबमोजिम प्रदान गरिएको जिम्मेवारी तथा पदीय दायित्वलाई व्यावसायिक ढङ्गले निर्वाह गरेको भन्दै जिसीलाई उक्त सम्मान प्रदान गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)