किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द
deshsanchar.com · Sun Jun 07 14:37:55 GMT 2026

खाँदबारी – चीनसँग सीमा जोडिएको सङ्खुवासभाको भोटखोला गाउँपालिका-१ किमाथाङ्कामा शुक्रबारदेखि नेपाल टेलिकमको इन्टरनेट (फोरजी) सेवा अवरुद्ध भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)