धनुषामा सद्भाव र्याली निकाल्न सर्वपक्षीय बैठक
nagariknews.nagariknetwork.com · Fri Jul 31 11:18:01 GMT 2026

सुनसरीको कप्तानगञ्जमा भएको तनाव मधेस प्रदेशका जिल्लाहरूमा फैलिएपछि धनुषामा सर्वपक्षीय बैठक सुरु भएको छ।
जिल्ला प्रशासन कार्यालयको सभाकक्षमा शुक्रबार प्रमुख जिल्ला अधिकार प्रेमप्रसाद लुइँटेलले आह्वान गरेको बैठकमा हिन्दु–मुस्लिम समुदायको धार्मिक अगुवा तथा विभिन्न दलबाट निर्वाचित जनप्रतिनिधिहरू सहभागी रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)